Nepali Bible Tippani
by NBCI NEPAL
विश्वासीहरूका निम्ति पवित्र बाइबलको टिप्पणी
App Name | Nepali Bible Tippani |
---|---|
Developer | NBCI NEPAL |
Category | Books & Reference |
Download Size | 18 MB |
Latest Version | 1.0.1 |
Average Rating | 0.00 |
Rating Count | 0 |
Google Play | Download |
AppBrain | Download Nepali Bible Tippani Android app |
यो टिप्पणी सबै ख्रीष्ट-विश्वासीहरूका निम्ति लेखिएको हो। इसाई जीवन यापन गर्नलाई यसको शिक्षा उपयोगी र सरल छ, तर बाइबल विद्यार्थी, प्रचारक, शिक्षक र मिशनेरीहरूका निम्ति पनि यो अति लाभदायक हुन्छ; किनकि यसमा तिनीहरूका निम्ति धेरै साधन र सामग्रीहरू समावेश गरिएका छन्। यस टिप्पणीको आकर्षण यसको बाइबल व्याख्यान मात्र होइन, तर यसले हामीलाई प्रभु येशूतिर खिँच्छ र उहाँले गर्नुभएको त्राणको कामतिर लैजान्छ। यसले अप्ठ्यारा कुराहरू पनि छोड्दैन; लेखकले आफ्नो विश्वास प्रकट गरे तापनि अरूहरूको रायका निम्ति पनि ठाउँ छोड़िदिन्छन्। यस टिप्पणीले टिपनको पूर्णता दाबी गर्दैन, न ता त्यो टिप्पणी विज्ञानको तकनीकी दृष्टिले लेखिएको हो, तर यस पुस्तकले पाठकवर्गमा व्यक्तिगत बाइबल अध्ययन गर्ने र मनन गर्ने उत्साह पैदा गरोस् भन्ने हेतुले लेखिएको हो। यसलाई अध्ययन गर्ने समस्त पाठकहरूको हृदयमा हाम्रा प्रभु येशूको दोस्रो आगमन प्रिय मान्ने भाव र त्यो दिन चाँड़ै आओस् भन्ने तीव्र लालसा उत्पन्न गर्नु नै यो टिप्पणी लेख्ने मुख्य उद्देश्य हो।
Recent changes:
* यदि यो App Download नभएमा आफ्नो Mobile/Device मा भएको यस टिप्पणीको पुरानो App लाई पहिले Uninstall गर्नुहोस्, र यस नयाँ App लाई फेरि Install गर्नुहोस्।
# यस डिजिटल हिज्जे र लेखनशैलीहरू नेपालको आधिकारिक भाषिक प्रतिष्ठान र शब्दकोषअनुसार राखिएको छ। प्राविधिक त्रुटिहरूको लागि विज्ञ पाठकहरूको सुझाव हाम्रा लागि अभिलाषी रहनेछ।